सहकारीको सबै कारोबार
अब `एकै ठाउँमा

सहकारीलाई प्रविधिसँग जोड्ने एक सरल, सुरक्षित र साझा डिजिटल प्लेट्फर्म

सहकारीहरूको लागि डिजिटल क्षमता अभिबृद्धी गर्दै
सरल सेटअप, छिटो दर्ता
सुरक्षित डाटा
२४सै घन्टा समर्पित कल सपोर्ट

मिरा भनेको के हो ?

मिरा एक क्लाउड प्लेट्फर्म हो जस्ले हरेक तहमा रहेको सहकारीको प्राविधिक आवस्यकताहरुलाई समेट्ने गरी समाधान गर्छ ।यो एक स्वतन्त्र प्लेटफर्म हो जुन पूर्ण रूपमा सुसज्जित छ र यसमा सहकारीको हरेक आवश्यकताहरू पूरा गर्ने मिल्दो अनुप्रयोगहरू जस्तै सदस्य र सेयर व्यवस्थापन, कोर बैंकिङ प्रणाली, लेखा प्रणाली,  मौज्दात व्यवस्थापन, मोबाइल बैंकिंग , बजार प्रतिनिधि एप्स , माईक्रोफाईनान्स , रेमिटान्स प्रणाली , ऋण प्रक्रिया ब्यबस्थापन प्रणाली , मानव संसाधन व्यवस्थापन, कागजात व्यवस्थापन, आदि समावेश छन्।

नेपालको इतिहासमा सहकारी अभियान

नेपाली समुदायमा ढिकुटी, परमा र धर्म भाकरी भनेर चिनिने अन्न बचत र श्रम आदान प्रदान प्रणाली लगायत अनौपचारिक सहकारीहरूको लामो सांस्कृतिक परम्परा छ।

तपाईंको जिज्ञासा